विराटनगरको बाल सुधारगृहबाट एक जना फरार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार १८:५२

विराटनगर । विराटनगरस्थित बाल सुधारगृहबाट एक बालक फरार भएका छन् ।

कानुनी विवादमा परेका सप्तरी कल्याणपुर गाउँपालिका–१ घर भएका १५ वर्षीय बालक उपचारका लागि अस्पताल लगिएका बेला बुधबार दिउँसाे करिब ३ बजे भागेका हुन् । स्वास्थ्य परीक्षणपछि शौचालय गएका बेला उनी भेन्टिलेसनबाट फरार भएको प्रहरीले जनाएको छ ।

Advertisement

फरार बालकको खोजी जारी रहेको र उनको सम्भावित आवतजावत हुने क्षेत्रहरूमा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.