मन्त्रीपरिषद् बैठक बस्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २२, मंगलबार १४:३८

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । मंगलबार (वैशाख २२) दिउँसो ३ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

संसद् अधिवेशन आह्वानबारे निर्णयका निम्ति मन्त्रिपरिषद् बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ ।

Advertisement

यसअघि सरकारले बाेलाएकाे संसद अधिवेशन अन्त्य गरेर ८ वटा अध्यादेश जारी गरेकाे थियाे ।

सभामुख डोलप्रसाद अर्याल वैशाख २५ गते आसपास नै सुरु हुने गरी संसद् अधिवेशन नबोलाइए बजेटका निम्ति समय नपुग्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.