प्रधानमन्त्रीले बाेलाए संवैधानिक परिषद्काे बैठक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार १३:४५

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संवैधानिक परिषद्काे बैठक बाेलाएका छन् । सर्वाेच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बैठक बाेलाएका हुन् ।

संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री शाहको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो।

Advertisement

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.