मनाेबल बढाउन सरकारसँग सम्वाद गर्छाैं :अध्यक्ष

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २४, बिहीबार १६:०६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले सरकारसँग निरन्तर सम्वाद गर्ने बताएका छन् ।

बिहीबार पदभार सम्हाल्दै उनले निजी क्षेत्रको मनोबल बढाउने वातावरण निर्माण गर्न सरकारसँग निरन्तर संवाद र सहकार्य गर्ने बताएका हुन् ।

Advertisement

अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घमा बिहीबार नै आयोजित एक सङ्क्षिप्त कार्यक्रममा पद हस्तान्तरण गरेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.