एमालेको राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे नियुक्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २५, शुक्रबार १५:४३
एमालेको राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे नियुक्त

काठमाडौं । नेकपा (एमाले) ले सांसद रोशनी मेचेलाई राष्ट्रिय सभाको सचेतकमा चयन गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले मेचेलाई राष्ट्रिय सभातर्फको सचेतकको जिम्मेवारी सुम्पिएको हो ।

पार्टीको संसदीय दलको निर्णयअनुसार मेचेलाई यो जिम्मेवारी दिइएको हो । नवनियुक्त सचेतक मेचेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

Advertisement

सचेतकको रूपमा मेचेले राष्ट्रिय सभामा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन र संसदीय गतिविधिमा समन्वय गर्ने जिम्मेवारी निर्वाह गर्ने छिन् ।

तपाइको प्रतिक्रिया
एमालेको राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे नियुक्त
एमालेको राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे नियुक्त
छोटी भन्सार हटाउने निर्णयप्रति रास्वपाको ध्यानाकर्षण 
छोटी भन्सार हटाउने निर्णयप्रति रास्वपाको ध्यानाकर्षण 
सूचना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
दलीय आबद्धता नभएका र विद्यावारिधि गरेका मात्रै विश्वविद्यालयको उपकुलपति 
‘कार्यक्षमताका आधारमा प्रधान न्यायाधीश सिफारिस’
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्तदेखि संसद् सम्बोधनसम्म, मन्त्रिपरिषद्का यी हुन् ४ मुख्य निर्णय
प्रधान न्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट, न्यायालयभित्रै असन्तुष्टि
विराटनगरमा लामो संघर्षपछि आशा र जिज्ञासाले पाए आमाको नामबाट नागरिकता
हर्कको असन्तुष्टि, उपसभामुखमाथि पनि प्रश्न
होर्मुजमा फेरि हमला, अमेरिका–इरान तनाव चर्कियो
दुई जना पूर्वमन्त्रीलाई मृत्युदण्ड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.