राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैगर्दा हिडे प्रधानमन्त्री

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार १७:२६

काठमाडौ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा प्रधानमन्त्री बालेन शाह बैठकबाट निस्कीएका छन् ।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह भने बैठक हलबाट बाहिरिएका हुन् ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.