विराटनगरमा देउवा–सिटौला समूहको भेला : केदार कार्की गए, सभापति थापा देखिएनन्

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार १६:४५

विराटनगर । नेपाली कांग्रेसको शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहको भेला विराटनगरमा जारी छ । बिग होटलमा जारी भेलामा प्रदेशका इतरसमूहका ३०–३५ जना नेताहरू सहभागी छन् ।

कृष्णप्रसाद सिटौला र मीनबहादुर विश्वकर्मा सहभागी भेलामा कोशी प्रदेशका मन्त्री भीम पराजुली र सांसदहरू पनि सहभागी छन् । भेलामा डाक्टर शेखर कोइराला समूहका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि सहभागी छन् । उनी कांग्रेसको विशेष महाधिवेशनमा पनि पुगेका थिए ।

Advertisement

प्रदेशको पर्यटन मन्त्री तथा इतर पक्षका नेता भीम पराजुलीका अनुसार पार्टीको आन्तरिक विषयमा छलफल गर्नका लागि भेला बोलाइएको हो । भेलामा कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा भने उपस्थित छैनन् । सिटौला समूहका नेता उनी भेलामा नदेखिएका हुन् ।

तपाइको प्रतिक्रिया
पार्टी एकताका नाममा विराटनगरमा कांग्रेसको गुट भेला
विश्वकप लिग २ : स्कटल्याण्डसँग २ रनले हार्याे नेपाल
मलाई हटाउने निर्णय मुर्खतापूर्ण : सिटौला
विराटनगरमा देउवा–सिटौला समूहको भेला : केदार कार्की गए, सभापति थापा देखिएनन्
अर्घाखाँची बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, सनाखत हुन बाँकी
रास्वपामाथि बादलको प्रहार : ‘अध्यादेशमार्फत न्यायतन्त्रमा कब्जा गर्ने दाउ’
संकटमा सेलाइन उद्योग : उत्पादन ठप्प हुने खतरा, अभावको जोखिम
सेनाद्वारा च्याम्ताङ-घोङ्गप्पा सडक हस्तान्तरण, उत्तर-दक्षिण व्यापारमा सहज हुने
विकल्पविहीन उठिबासको विरोधमा भूमिहीन काठमाडौंमा, रास्वपालाई बुझाए १२ बुँदे माग
५८ सांसदले बुझाए सम्पत्ति विवरण, जेठ १० भित्र बुझाउनुपर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.