प्रधानमन्त्री नहुँदा पनि सदन चल्ने सभामुखको दाबी, सांसद बरालले देखाए खाली पाना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १५:५१

काठमाडौं। प्रतिनिधि सभाको बुधबारको बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुनुपर्ने माग राख्दै विपक्षीले बैठक अवरुद्ध गरेका हुन्।

यसैबिच प्रधानमन्त्रीविना पनि संसद चल्न सक्ने भन्दै सभामुखले संसद् सञ्चालन नियमावलीको प्रसङ्ग उठाइरहँदा एउटा रोचक दृश्य देखिएको छ। नेकपा एमालेका सांसद गुरु बरालले सभामुखले उल्लेख गरेको बुँदा भनिएको स्थानमा खाली पेज देखाएका छन्।

Advertisement

सांसद बरालले हाँस्दै खाली पाना देखाइरहँदा सदनमा सांसदहरूबीच हाँसो फैलिएको थियो। सांसदको यो शैली देखेपछि सभामुखले समेत आफ्नो हाँसो रोक्न सकेनन्। यसले केही बेर सदनको तनाबपूर्ण वातावरणलाई समेत हल्का बनाएको थियो।

तपाइको प्रतिक्रिया
सेयर बजार परिसूचक नेप्सेमा ४.१५ अंकको गिरावट, कारोबार रकममा भारी कमी
आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले दिए राजीनामा
सांसद पराजुलीको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति, सभामुखलाई पत्र
प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त
चाउचाउको र्‍यापरमा तिरिएको अन्तःशुल्क कट्टी गर्न पाउने सर्वोच्चको फैसला
प्रधानमन्त्री नहुँदा पनि सदन चल्ने सभामुखको दाबी, सांसद बरालले देखाए खाली पाना
प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्ने अधिकार आफूसँग छैन : सभामुख अर्याल
राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम पेस, छलफल सुरु
विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित
थापाका शब्द हटाएको विषयमा एमालेद्वारा स्पष्टीकरण माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.