विराटमा न्युरो मेडिसिन र न्यूरो सर्जरीका लागि छुट्टै वार्ड

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १, शुक्रबार १७:२०

विराटनगर । विराट मेडिकल कलेज टिचिङ अस्पतालले न्युरो मेडिसिन तथा न्यूरो सर्जरी विभागका लागि छुट्टाछुट्टै अत्याधुनिक वार्ड र एचडीयू सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी तथा विशिष्टीकृत बनाउने भन्दै अस्पतालले न्युरो मेडिसिन विभागका लागि पुरानो भवनको पाँचौं तल्लामा २४ बेड क्षमताको छुट्टै वार्ड तथा ११ बेडको एचडीयू सञ्चालनमा ल्याएको हो ।

न्यूरो सर्जरी विभागका लागि नयाँ भवनको पाँचौं तल्लामा २४ बेड क्षमताको छुट्टै वार्ड र ११ बेडको एचडीयू सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले न्युरोलोजिकल तथा न्यूरोसर्जिकल समस्याबाट पीडित बिरामीहरूलाई अझ व्यवस्थित, सुरक्षित र विशेषज्ञ सेवामार्फत उपचार प्रदान गर्ने उद्देश्यले यी सेवाहरू विस्तार गरिएको जनाएको छ।

तपाइको प्रतिक्रिया
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×