काेशीकाे नीति कार्यक्रम जेठ ७ गते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार २०:४१

विराटनगर । काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ काे  नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने तयारी गरेको छ । जेठ ६ गतेदेखि प्रदेशसभाकाे बैठक बस्दैछ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार प्रदेशसभाकाे अधिवेशन सुरु भएको भोलिपल्ट नीति तथा कार्यक्रम ल्याउने गृहकार्य भइरहेको छ ।

Advertisement

यस वर्षको नीति तथा कार्यक्रममा सरकारले केही नवीन र जनमुखी योजनाहरूलाई मुख्य प्राथमिकतामा राखेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.