सरकारले बहुमतको दम्ब देखायाे : कांग्रेस

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार १५:५०
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90?

काठमाडौं । सरकारले बहुमतकाे दम्ब देखाइरहेकाे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  बताएको छफ। सरकारकाे दम्भमा संसद्को गरिमा र प्रतिपक्षीको भूमिकालाई कमजोर बनाउन खाेजेकाे आरोप कांग्रेसको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकारको पछिल्लो कार्यशैलीले संसद्को गरिमा कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाइन् ।

Advertisement

उनले संसद् केवल संख्याको खेल नभई विचार, विमर्श, उत्तरदायित्व र सहमतिमा आधारित सर्वोच्च लोकतान्त्रिक संस्था भएको बताइन्। तर, सरकार बहुमतको दम्भमा संसद्‌को मर्यादा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको उनको आरोप छ।

उनले प्रतिपक्षको अवरोधबीच पनि बहुमतको दम्भमा विधेयकहरू पारित भएको बताइन्। प्रधानमन्त्री र मन्त्रीहरूको भूमिकाका कारण संसदीय समितिहरूसमेत प्रभावकारी बन्न नसकेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
झूटो बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
झूटो बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा
मोरङ र सुनसरीमा हावाहुरीले पोल ढाल्दा विद्युत अवरुद्ध
नागरिकको जीवनस्तर उकास्न सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री
सरकारले बहुमतको दम्ब देखायाे : कांग्रेस
प्रधानमन्त्रीको प्रतीक्षामै संसद् चल्यो, अवरोधबीच सभामुखले अघि बढाए कार्यसूची
एमालेभित्र ‘महासमीक्षा’को बहस, ऋषिकेशको ‘पुनरुत्थान’ प्रस्ताव
हावाहुरीले उडाएको जस्तापाता मोटरसाइकलमा ठोक्किँदा दुहबीमा युवकको मृत्यु
हर्क साम्पाङको तस्बिर अनिवार्य
प्रधानमन्त्री बालेनविरुद्ध उजुरी
प्रधानमन्त्रीलाई संसद्मा ल्याउने रास्वपाको आश्वासन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.