क्रिकेट : चीनसँग महिला टाेली पराजित

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार १२:२२

काठमाडौं । एसियाकप छनोटमा पुरुष टाेलीले चीनमाथि सानदार जित निकाल्दा महिला टाेली भने पराजित भएको छ ।  नेपाली महिला क्रिकेट टिम  खराब प्रदर्शनको सिकार हुँदा छनोट हुन पनि असफल भयो ।

वर्षाले प्रभावित खेलमा नेपाली महिला टोली चीनसँग ५ विकेटले पराजित हुँदा एसियाकप छनोट हुन असफल भएको हो ।

Advertisement

मलेसियामा जारी छनोटमा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो।  वर्षाले खेल प्रभावित हुँदा डिएल म्याथोडमा ७ ओभरमा खेल घटाइएको थियो ।

जहाँ नेपालले ५ विकेटको क्षतिमा ५० रन बनाएको थियो । जवाफमा फेरि वर्षा हुँदा चाइनालाइ जितका लागि ७ ओभरमा ४३ रनको लक्ष्य दिएको थियो । जुन लक्ष्य चीनले ५ विकेट गुमाएर अन्तिम बलमा पूरा गर्दै नेपाललाई स्तब्ध बनायो ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×