हामीलाई बलियो काँग्रेस चाहिएको छ: मीन विश्वकर्मा 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३१, आइतबार १५:१०
हामीलाई बलियो काँग्रेस चाहिएको छ: मीन विश्वकर्मा 

विराटनगर । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले पार्टीभित्रको आन्तरिक कलह र नेतृत्वको कमजोरीका कारण काँग्रेसले आफ्नो साख गुमाउँदै गएको बताएका छन् ।  विराटनगरमा आयोजित पार्टी इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले अब पार्टीलाई बचाउन ‘बृहत् एकता’ को विकल्प नभएको बताए ।

८९ सिट भएको काँग्रेस अहिले यस्तो अवस्थामा पुग्यो कि सर्वदलीय बैठक समेत रास्वपाले बोलाउनु पर्ने भयो। यो काँग्रेसका लागि अत्यन्तै सर्मनाक अवस्था हो । काँग्रेस नेतृत्वलाई प्रश्न गर्दै उनले भने, ‘अहिले काँग्रेसको अवस्था कफी गफ गर्ने बेला हो कि गम्भीर भएर एकताको संवाद गर्ने बेला हो । टेलिभिजनमा बोल्ने र सार्वजनिक अभिव्यक्ति दिने तर सार्थक छलफल नगर्ने प्रवृत्तिले पार्टी चल्दैन।’

Advertisement

आगामी १५ औँ महाधिवेशनलाई लक्षित गर्दै सबैको सहभागिता सुनिश्चित हुने गरी बृहत् एकताको महाधिवेशन गर्नुपर्नेमा जोड दिए । ‘हामीलाई विभाजित काँग्रेस होइन, एकताबद्ध र बलियो काँग्रेस चाहिएको छ, उनले भने ।

तपाइको प्रतिक्रिया
कांग्रेस टुक्रियो, अब एक हुनुपर्छ: शशांक कोइराला
कांग्रेस टुक्रियो, अब एक हुनुपर्छ: शशांक कोइराला
 कांग्रेसलाई इतिहासकै कमजोर बनाइयो:  पूर्वमन्त्री मोहन बस्नेत 
कांग्रेसलाई इतिहासकै कमजोर बनाइयो:  पूर्वमन्त्री मोहन बस्नेत 
भारतका फरार प्रतिवादीको विराटनगरमा शंकास्पद मृत्यु, चार जना प्रहरीको नियन्त्रणमा
एकताबद्ध नभए काँग्रेसले लज्जास्पद हार बेहोर्नुपर्छ: रामहरि खतिवडा 
एकताबद्ध नभए काँग्रेसले लज्जास्पद हार बेहोर्नुपर्छ: रामहरि खतिवडा 
हामीलाई बलियो काँग्रेस चाहिएको छ: मीन विश्वकर्मा 
हामीलाई बलियो काँग्रेस चाहिएको छ: मीन विश्वकर्मा 
विराटनगरमा कांग्रेस इतर पक्षको भेला सुरु, नेताहरूले सम्बोधन गर्ने क्रम जारी
प्रहरीलाई चाहेर पनि सहयोग गर्न सक्ने अवस्था छैन : मुख्यमन्त्री कार्की
विराटनगरको होटलमा बसेका भारतीय युवकको मृत्यु
सुनचाँदीको मूल्य बढ्यो
गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारी र जेहेन्दार विद्यार्थी पुरस्कृत
गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारी र जेहेन्दार विद्यार्थी पुरस्कृत
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.