बोक्सीको आरोपमा महिलामाथि कुटपिट, दुई जना पक्राउ

Share this
625shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार ०७:२४
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ

सप्तरी । सप्तरीमा एक महिलामाथि बोक्सीको आरोप लगाएर कुटपिट गरिएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलाका ३८ वर्षीय जिवछप्रसाद साह र ३२ वर्षीय अजय मण्डल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले सोही स्थानकी एक महिलालाई बोक्सीको आरोप लगाउँदै अश्लील गालीगलौज गरी कुटपिट गरेका थिए । घटनापछि फरार रहेका दुवैलाई प्रहरीले बनौलाबाट नियन्त्रणमा लिएको हो ।

पीडितको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरले कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाका बारेमा विस्तृत अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×