कसरी भनूँ ? 

Share this
807shares
मुलुकी खबर
सुजन विश्वकर्मा
clock२०८३ श्रावण २, शनिबार १२:५२
कसरी भनूँ ? 

अँध्यारोमा हराउने छायालाई आफ्नो साथी भनूँ कसरी ।
माटोलाई दुख्दा नरुने मुटुलाई नेपाली छाती भनूँ कसरी ।

तिर्खा लाग्दा कोशी दियौ, तराई बनी भोक खोसी दियौ ,

मिहेनत नै नगरी भाग्यलाई कर्म भन्दा माथि भनूँ कसरी ।

हिमाल जस्तै अटल, पहाड जस्तै अचल बन्न सिकायौ ,
जसले मलाई भाषा दियो उसैलाई नाना भाँती भनूँ कसरी ।

भोलि म मर्दा यहाँ मलामी आउने मेरै आफ्नाहरू हुन् ,
चित्त देखाउँदैमा आफन्तभन्दा पराई जाती भनूँ कसरी ।

तपाइको प्रतिक्रिया
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×