किन पक्राउ परिन वेदिका केसी ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ७, बिहीबार १७:२६

काठमाडौं । पछिल्लाे समय धार्मिक अभियान्तामाथि टिप्पणी गर्दै आएकी वेदिका केसी पक्राउ परेकी छन् । कथावाचिका राधिका दासीले सामाजिक सञ्जालबाट भ्रम फैल्याएको भन्दै दिइएको उजुरीका आधारमा बिहीबार वेदिका पक्राउ परेकी हुन् ।

साइबर ब्युरोको टोलीलेले केसीलाई बिहीबार जोरपाटीबाट पक्राउ गरेको प्रवक्ता एवम् एसपी दिलीप कुमार गिरीले जानकारी दिए ।

Advertisement

वेदिकाले खासगरी हिन्दु र सनातन धर्ममा रहेको विकृतिको भण्डाफोर गरिरहेको दाबी गर्थिन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×