नयाँ पुस्ता, नयाँ सपना

Share this
748shares
मुलुकी खबर
अर्लिन केसरी
clock२०८३ श्रावण १६, शनिबार १५:०९
नयाँ पुस्ता, नयाँ सपना

हामी हौँ जेन्जी साना,
सपना छन् ठुला मनमा ।
नयाँ कुरा सिक्दै जान्छौँ,
आफ्नो मिहिनेत र कर्ममा ।

मोबाइल, कम्प्युटर हाम्रा साथी ।
रमाउँछौ हामी प्रविधिमा बढी ।
ज्ञान र सीप हामी बढाउँछौ ।
उज्यालो बाटो हामी बनाउँछौ ।

हामी राख्छौँ प्रकृतिप्रति माया ।
सबैको गर्छौँ हामी दया ।
मिलीजुली अघि बढ्छौँ ।
सुन्दर भविष्य हामी सोच्छौँ ।

(लेखक:  नवोदय शिशु सदनकाे कक्षा-५  मा अध्ययनरत, हेटौँडा)

तपाइको प्रतिक्रिया
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×