प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २०, बुधबार ०९:५४
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बुधबार (आज) दिउँसो ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बताइएको छ

तपाइको प्रतिक्रिया
मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?
ग्यास अभाव हुन नदिन आयल निगमद्वारा ‘क्विक रेस्पोन्स टिम’ गठन
राष्ट्रिय कृषि नीति जारी: आत्मनिर्भर र आधुनिक कृषि प्रणालीमा जोड
झापाको अर्जुनधारामा सुकुम्बासीलाई पुर्जा वितरणको तयारी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
२४ घण्टामा ६६ विपद्का घटना: दुई जनाको मृत्यु, एक बेपत्ता
स्वीकृतिबिना विदेशी विमानस्थल प्रयोग गर्ने ३९ म्यानपावर कारबाहीमा
सर्वोच्चका न्यायाधीशबारे अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति संसदीय समितिको चासो
इलाममा मुसलधारे वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
२०७ किलो गाँजासहित एक जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.