प्रधानमन्त्री र भारतका प्रधानसेनापति बीच भेटवार्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार १५:०८
प्रधानमन्त्री र भारतका प्रधानसेनापति बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपाल भ्रमणमा रहेका भारतीय सेनाका सेना प्रमुख (सेनापति) धिरज सेठबीच शिष्टाचार भेटवार्ता सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेर अघिबाट उनीहरूबीच भेटवार्ता सुरु भएको हो । भेटका क्रममा दुई देशबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध र सुरक्षा चासोका विविध विषयमा छलफल हुने बताइएको छ ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.