विराटनगरमा आयोजित शिविरमा एक सय जनाको दन्त परीक्षण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार १५:५४

विराटनगर । विराटनगर महानगरपालिका–१० तीनटोलियामा आयोजित निःशुल्क दन्त परीक्षण शिविरमा दाँतसम्बन्धी समस्या भएका बिरामीहरुको परीक्षण एवं उपचार गरिएको छ ।

चित्रगुप्त समाज कल्याण परिषदले आयोजना गरेको शिविरमा नेपाल डेन्टल एशोसियसन, मोरङ शाखाको सहयोग रहेको आयोजकको भनाइ छ ।

Advertisement

डेन्टल एशोसियसनको तर्फबाट डा. प्रेक्षा डली, डा. ललिता अधिकारी, डा. कामारुल हक, डा. आभा मंडल, डा.आदित्य साह, डा. मिरा ठाकुर, डा. धिरज मंडल, डा. रिजवात अलि, डा.राहुल कुमार साहले बिरामीको परीक्षण र उपचार गरेका थिए ।

परीक्षणपछि चिकित्सकहरुले दाँतको हेरचारमा ध्यान दिनुपर्ने पक्षहरुबारे बिरामीहरुलाई जानकारी समेत गराएको चित्रगुप्त समाज कल्याण परिषदका उपाध्यक्ष अनिल कुमार लालले वताए ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ मत
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ मत
कोशी प्रदेश सरकारलाई हामी सहयोग गर्छौंः थापा
मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
बालिका हत्या प्रकरण : आरोपीको बयान हुँदा भिडिओ खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ
विराटनगरमा आयोजित शिविरमा एक सय जनाको दन्त परीक्षण
कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने
बालिका हत्या प्रकरण : आरोपीको बयान भिडियोमा, प्रहरी अनुसन्धानमाथि प्रश्न
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’
देउवा र खड्काद्वारा सर्वोच्चमा बेग्लाबेग्लै रिट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×