वर्षाका कारण कांग्रेसको बन्दसत्र ४ बजेसम्म सर्यो

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १३:४४

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र दिउँसो ४ बजेसम्मका लागि सरेको छ ।

कांग्रेसको नीति, प्रशिक्षण तथा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्यका अनुसार वर्षाका कारण बन्दसत्रको समय सारिएको हो ।

वर्षाका कारण महाधिवेशन प्रतिनिधिहरू तितरबितर भएका छन् । बन्दसत्र आयोजना हुने हलसम्म पुग्ने बाटोसमेत पानीले ढाकिएपछि निर्धारित समयमा बन्दसत्र सञ्चालन गर्न नसकिएको आचार्यले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×