कांग्रेसको दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीको शानदार जित

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार ०७:०८

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’ निर्वाचित भएका छन् । प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै स्नेहीले शानदार जित निकालेका हुन् ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार स्नेहीले ४ हजार ८२१ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत पाउँदा अर्का उम्मेदवार नरेन्द्र पासवानको पक्षमा ७९६ मत खसेको छ ।

प्राप्त मतपरिणामले दलित क्लस्टरतर्फ स्नेहीको बलियो समर्थन देखाएको छ । उनले निकटतम प्रतिस्पर्धी नेपालीलाई ३ हजार ७०० मतले पछि पार्दै सहमहामन्त्री पदमा बाजी मारेका हुन् ।

तपाइको प्रतिक्रिया
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
विराटनगरबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
धरानमा लागुऔषधका मुद्दा सर्वाधिक, तीन वर्षमा ४०६ घटना प्रहरीमा दर्ता
कांग्रेसको दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीको शानदार जित
डढेलोले दक्षिणपूर्वी एसिया प्रभावित, सिंगापुरमा प्रदूषण उच्च
रास्वपामा टिकटको नयाँ सूत्र : उम्मेदवार छनोटमा ४० प्रतिशतसम्म सदस्यको मत
विभिन्न प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पर्यटक भिसामा मोरङ आएर धर्म प्रचार, २४ कोरियालीलाई तीन वर्ष नेपाल प्रवेशमा रोक
१० राजदूतको बाटो खुल्यो, सुनार अस्वीकृत
नवरात्रको पाँचौं दिन स्कन्दमाताको आराधना, शक्ति र ज्ञान प्राप्तिको कामना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×