सुनचाँदीको मूल्य बढ्यो

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ९, सोमबार ११:१९
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर २ लाख ८१ हजार ५ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४१ हजार ३ सय ४० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर ३ हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको मूल्य ३ हजार ४ सय २५ रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×