पाँचथरका दुई जना ब्राउन सुगरसहित काठमाडौंमा पक्राउ

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार १४:००
पाँचथरका दुई जना ब्राउन सुगरसहित काठमाडौंमा पक्राउ

काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसबाट १२० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन् ।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार काठमाडौं महानगरपालिका–३२ स्थित विश्राम गेस्ट हाउसबाट उनीहरूलाई सोमबार राति नियन्त्रणमा लिइएको हो ।

थापाका अनुसार गेस्ट हाउसबाट ब्राउन सुगर बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×