एनपीएलमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार ०९:३९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत  शनिबार (आज) काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छन्। प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउँदै आगामी यात्रा सहज बनाउन दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ।

प्रतिस्पर्धात्मक खेलको अपेक्षा गरिएको आजको भिडन्तमा दुवै टोली जितका लागि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा हुनेछन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.