दुर्घटनामा ४ जनाको मृत्यु

Share this
804shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २४, बिहीबार ०६:२४

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ बस बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म मृतकमध्ये ३ जनाको सनाखत भएको छ ।

दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार जारी छ । मृतकमध्ये बाँकेको कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङकी ५१ वर्षीया इन्दिरा लिम्बू र काठमाडौंको पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ताको पहिचान भएको छ । १ जनाको पहिचान हुन बाँकी छ ।

प्रहरीका अनुसार वनभोज गएर जर्सिपौवाबाट साँखुतर्फ फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटनामा परेको हो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.