चक्रे मिलन पनि एमाले उम्मेदवार

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ४, आइतबार ०८:०७

काठमाडौं । नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा- २ बाट मिलन गुरुङ (चक्रे मिलन) लाई उमेदवार बनाउने भएको छ ।

शनिबार बसेको एमाले सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उमेदवार टुंगो लगाएको हो । केही क्षेत्रमा निर्णय हुन बाँकी राखिएकोमा एमालेले गोरखा २ मा चक्रे मिलनलाई उमेदवार बनाउने निर्णय लिएको हो ।

गोरखा १ मा भने एमालेले आरसी लामिछानेलाई उमेदवार बनाउने निर्णय लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.