शेरबहादुर देउवा चुनाव नलड्ने

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ६, मंगलबार ०६:०९

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार नबन्ने भएका छन् । देउवाको निजी सचिवालयले उनी उमेदवार नबन्ने जानकारी गराएको हो ।

“शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उमेदवार नहुने जानकारी गराउँछु,” देउवाका स्वकीय सचिव भानु देउवाले भनेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.