प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु, समानुपातिकको सकियो

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १२, सोमबार १८:५५

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका समानुपातिक मतपत्रको छपाइ सम्पन्न भइसकेको छ । प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार समानुपातिक मतपत्रको संख्या २ करोड ८४ लाख ५४ हजार ८ सय पुगेको छ । प्रत्यक्षतर्फका मतपत्र २ करोड ३ लाख २३ हजार छाप्ने काम सोबारदेखि सुरु भएको छ ।

मतपत्र छपाइ १५ दिनभित्र सम्पन्न हुने आयोगले जनाएको छ । आयोगले आगामी फागुन ५ गतेभन्दा पहिले सम्बन्धित स्थानमा मतपत्र पुर्‍याउने लक्ष्यसहित छपाइ र व्यवस्थापनको तयारी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.