नदीमा हाम फालेकी महिलाको उद्धार

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार ११:०३

चितवन । भरतपुर महानगरपालिका–२ पुलचोकस्थित नारायणी नदीमा हाम फालेकी एक महिलालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ। भरतपुर महानगरपालिका-२० बस्ने २० वर्षीया सविना परियारले नारायणी पुलबाट नदीमा हाम फालेकी थिइन्।

उनले नदीमा फाल हाने लगत्तै सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोस्ट पुलचोकबाट टोली परिचालन भएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोलेको कमान्डमा खटिएको सुरक्षा फौजले तत्काल सक्रियता देखाउँदै उनलाई नदीबाट सकुशल बाहिर निकाल्न सफल भयो।

उद्धार गरिएकी परियारलाई थप उपचार र स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.