पूर्वराजा ज्ञानेन्द्र शाह हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार १२:४४

झापा । झापा भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ फर्किएका छन् । सुरुमा बुद्ध एयरको नियमित विमानमार्फत काठमाडौँ आउने तालिका भए पनि अन्तिम समयमा उनी कैलाश एयरको हेलिकप्टर चढेर उडेका हुन् ।

खराब मौसमका कारण जहाज आउन ढिलो हुने भएपछि पूर्वराजाले हेलिकप्टर रोजेको सुरक्षा स्रोतले बताएको छ । उनी मध्यान्ह १२ बजे झापाबाट प्रस्थान गरेका हुन् । करिब १ घण्टा १० मिनेटको उडानपछि उनी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् ।

काठमाडौँमा राजावादीहरूले उनको स्वागतका लागि विमानस्थल बाहिर मानिस उतार्ने तयारी गरेका छन् । सो क्रममा हुनसक्ने सम्भावित प्रदर्शन र उच्छृङ्खल गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले विमानस्थल क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा बनाएको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.