सार्वजनिक बिदामा पनि राहदानी सेवा सञ्चालन हुने

Share this
637shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ६, बुधबार ०७:०६

काठमाडौं । सरकारले ग्याल्पो ल्होछार र प्रजातन्त्र दिवसको अवसरमा बुधबार र बिहीबार सार्वजनिक बिदा दिएको छ । तर, सार्वजनिक बिदामा पनि राहदानी विभागको सेवा भने सुचारु रहने छ ।

विभागले जारी गरेको सूचनाअनुसार दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा खुला रहनेछ । विभागले बुधबार राहदानी वितरण सेवा प्रदान गर्नेछ भने बिहीबार आवेदन फारम संकलन गर्ने व्यवस्था गरिएको छ ।

अत्यावश्यक सेवाका कारण सार्वजनिक बिदा हुँदाहुँदै पनि कार्यालय खुला रहने विभागले जनाएको छ । यस निर्णयले राहदानी लिन वा आवेदन दिन नागरिकलाई सुविधा पुग्ने विश्वास विभागले व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.