जनकपुरमा प्रतिज्ञा–पत्र सार्वजनिक गर्दै कांग्रेस

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ६, बुधबार ०८:०४

काठमाडौं । नेपाली कांग्रेसले आज प्रतिज्ञा–पत्र सार्वजनिक गर्दैछ । पहिलो चुनावी सभा मधेस प्रदेशको राजधानी जनकपुरधामबाट कांग्रेसले चुनावी प्रतिज्ञा–पत्र सार्वजनिक गर्ने तयारी गरेको हाे ।

सधैँ घोषणापत्र भन्दै आएको कांग्रेसले यसपटक चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञा–पत्र’ भनेको हाे ।

मधेस प्रदेशको राजधानीबाट सुरु गर्न लागेको आमसभालाई पनि कांग्रेसले प्रतिज्ञा–सभा भनेको छ ।

प्रतिज्ञा–सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.