कांग्रेसकाे प्रतिज्ञा–पत्र पारित

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ६, बुधबार १४:४८

काठमाडौं । नेपाली कांग्रेसले प्रतिज्ञा–पत्र पारित गरेको छ । बुधबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा–पत्र पारित गरेको हो ।

बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि नेपाली कांग्रेसको प्रतिज्ञा–पत्र सर्वसम्मत पारित गरेको हो । यसअघि घोषणापत्र भन्दै आएको कांग्रेसले यसपटक प्रतिज्ञा–पत्र भनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.