
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति गगन थापाले जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।
कांग्रेसले यसअघि घोषणापत्र सार्वजनिक गथ्र्याे । नयाँ विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले प्रतिज्ञापत्र भनेको छ ।
























