‘फागुन ७ नागरिक अधिकार प्राप्त गरेको ऐतिहासिक दिन’

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ७, बिहीबार १०:१८

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ७ गतेलाई नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको ऐतिहासिक दिनका रूपमा स्मरण गरेका छन्।

प्रजातन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना दिँदै देउवाले अग्रजहरूको त्याग र बलिदानले नै जहानियाँ राणा शासन अन्त्य भएको बताए।

देउवाले शुभकामना सन्देशमा हाम्रा अग्रजहरूको संघर्षकै जगमा २००७ साल फागुन ७ गते नागरिकले स्वतन्त्रता र अधिकार प्राप्त गरेको उल्लेख गरेका छन्।

उनले प्रजातन्त्र स्थापनाका लागि प्राण उत्सर्ग गर्ने शहीदहरूप्रति सम्मान प्रकट गर्दै यो दिनले लोकतान्त्रिक मूल्य र मान्यताप्रति सबैलाई प्रतिबद्ध रहन प्रेरणा दिने विश्वास व्यक्त गरे।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.