डाक्टर कोइरालाका ८ अठोट

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १२, मंगलबार १८:४०
पुस मसान्तभित्रै महाधिवेशन हुनुपर्ने कोइराला समूहको निष्कर्ष  

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले ८ बुँदे अठोट सार्वजनिक गरेका छन् ।

संसदीय सर्वाेच्चता, संविधानको रक्षा र मुलुकको समृद्धिका लागि भन्दै उनले ८ बुँदे अठाेट सार्वजनिक गरेका हुन् ।

‘लोकतन्त्र सुरक्षित भए मात्रै विकास दिगो हुन्छ’ भन्ने मान्यताका साथ डा. कोइरालाले मोरङको औद्योगिक साख फर्काउनेदेखि बाढीको स्थायी समाधानसम्मका योजनाहरू अघि सारेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.