
विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवारी दिएका विनोदकुमार कार्कीले नेकपा एमाले उम्मेदवार जीवन घिमिरेलाई सघाउने घोषणा गरेका छन् । क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दिएका कार्कीले नेकपा एमाले उमेदवार जीवन घिमिरेलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
कटहरीमा आइतबार आयोजित चुनावी सभामा उनले घिमिरेलाई सघाउने घोषणा गरे ।
एमाले उमेदवार घिमिरे विकासप्रेमी भएका कारण समर्थन गरेको उनले बताए ।
























