बिहीबार बिहान ७ बजेदेखि मतदान, मतदाता परिचयपत्र नभए के गर्ने ?

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २०, बुधबार १७:५६

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ ।  मतदाताले आफ्नो नाम रहेको मतदान स्थलमा पुगेर बेलुका ५ बजेसम्म मतदान गर्न पाउँछन् ।

मतदानका लागि मतदाता परिचयपत्र चाहिन्छ । मतदाता परिचयपत्र नभए राष्ट्रिय परिचयपत्र, नागरिकता, लाइसेन्स, राहदानी, जग्गा धनीपूर्जासहित ६ प्रकारका कागजातका आधारमा मतदान गर्ने सुविधा निर्वाचन आयोगले दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.