विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मतदान गरेका छन् ।
बिहीबार बिहान ७ः३० बजेतिर उनले मतदान गरेका हुन् । कार्कीले झापाको निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत सूर्योदय विद्यालय केन्द्रमा मत खसालेका हुन् ।