रविले ढोगे मतपेटिका

Share this
645shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार ०८:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदान केन्द्रमा मत खसालेका हुन् ।

त्यसपछि उनले मतपेटिकामा ढोकेका छन् । रवि चितवन क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धामा छन् । उनले आफूलाई भने मतदान गर्न पाएनन् । मतदानपछि उनले मतपेटिका ढोग्दै आफ्नो सहभागीत्व सुनिश्चित गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.