काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् ।
काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका उनी सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।