मोरङमा खस्यो १६ प्रतिशत मत

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार ११:५०
मोरङमा खस्यो १६ प्रतिशत मत खस्यो

विराटनगर । मोरङमा १६.१७ प्रतिशत मत खसेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार पछिल्लो विवरण अनुसार १ लाख २६ हजार ५ सय ९५ मत खसेको हो ।

मोरङमा ७ लाख ८३ हजार ५० मतदाता छन् । जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले बताए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.