प्रधानमन्त्रीलाई आमा सम्बोधन गर्दै बालेनले लेखे,‘लोकतन्त्रले जित्यो’

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १७:४३

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको रास्वपा वरिष्ठ नेता बालेन शाहले बताएका छन् । बिहीबार मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो लेखेका हुन् । उनले प्रधानमन्त्री कार्कीको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा’

जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान सकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.