काठमाडौं–१ बाट रञ्जु दर्शना विजयी

Share this
637shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २२, शुक्रबार १०:०७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी सुरुवात गरेको छ ।

काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी भएकी छन् । उनले कांग्रेसका प्रबल थापालाई पराजित गरिन् । १५४५५ मतसहित दर्शना विजयी हुँदा दाेस्राे भएका थापाले ६३६४ मतप्राप्त गरेका थिए ।

निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छैन । प्राप्त गरेको मतको विवरण पनि सार्वजनिक गरिएको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.