दैलेखमा कांग्रेसकी बासना विजयी

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार ०९:०१

दैलेख । दैलेख–१ मा नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् । शुक्रबार राति सम्पन्न मतगणना अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा (एमालें)का रवीन्द्रराज शर्मालाई उनले ५ सय ७६ मतान्तरले पराजित गरिन् ।

बासनाले १२ हजार ३ सय ७२ मत प्राप्त गर्दा शर्माले ११ हजार ७ सय ९६ मत ल्याएका छन् । यस्तै, तेस्रो स्थानमा रहेका रास्वपाका नन्दकिशोर बस्नेतले ७ हजार ८ सय ९४ मत ल्याए । नेकपाका अम्मरबहादुर थापा ४ हजार १ सय ९ मतमा रोकिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.