गुल्मीमा रास्वपा उम्मेदवारसँग पराजित भए एमाले उपाध्यक्ष

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार १२:२७

काठमाडाैं । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेको उपाध्यक्ष गोकर्ण विष्ट पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थीसँग पराजित भएका हुन् । पन्थी १६८७८ सहित विजयी हुँदा नेकपा एमाले उम्मेवार गोकर्ण बिष्टले १६३८२ प्राप्त गरे ।

नेपाली कांग्रेस उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४४०५ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार श्रीराम महतले ३०७९ मत प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.