झापा १ मा निशा डाँगी निर्वाचित

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार २२:४२

काठमाडौं । झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार निशा डाँगी निर्वाचित भएकी छन् । यसअघि समानुपातिक सांसद रहेकी उनी यसपटक प्रत्यक्षतर्फ निर्वाचित भएकी हुन् । उनले ४५ हजार ६८० मत ल्याइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५०, श्रमसंस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याए ।

एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९, राप्रपाका हेमराज कार्कीले १६१२, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले ९७१ मत ल्याए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.