इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्बाङ विजयी

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार ०६:३६

विराटनगर । इलामकाे प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन् ।

उनले २२ हजार ४२६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचायले १४ हजार ६५० मत प्राप्त गरे ।

श्रम सँस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई ७ हजार ८१४  प्राप्त गरे । नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ ११७२ मत पाए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.