प्रधानमन्त्री नहुँदै बालेनकाे फेसबुकमा प्रधानमन्त्रीकाे इमेल

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १, आइतबार ०६:४९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह भावी प्रधानमन्त्री हुन् । २१ फागुनकाे निर्वाचनमा दुई तिहाइ बहुमत नजिक सांसद जितेकाे रास्वपाले शाहलाई प्रधानमन्त्री बन्नका लागि दलकाे नेता नियुक्त गर्ने तयारी गरेकाे छ । तर. बालेनले भने आफ्नो आधिकारिक फेसबुक पेजमा ‘प्रधानमन्त्री’को इमेल समावेश गरेका छन् ।

प्रधानमन्त्री नियुक्त नहुँदै उनले बालेन फर पीएम नेपाल ([email protected]) नामको इमेल सामाजिक सञ्जालमा समावेश गरेका हुन् । प्रधानमन्त्री नियुक्त नहुदै इमेल बनाएकाे भन्दै सामाजिक सञ्जालमा उनकाे आलाेचना भइरहेकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.